15 तिमीहरू इजिप्टमा दास हुँदा कसरी याहवेह तिमीहरूका परमेश्वरले आफ्नो शक्तिशाली हात र फैलिएको पाखुरा प्रयोग गरी तिमीहरूलाई निकालेर ल्याउनुभयो, सो याद राख। यसैकारण याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई शब्बाथको दिन मान्न आज्ञा गर्नुभएको हो।
Publicidade