13 तिमीहरू जान्दछौ, कि पहिला बिरामी अवस्थामा मैले तिमीहरूलाई सुसमाचार सुनाएको थिएँ। 14 यद्यपि मेरो बिरामी अवस्था तिमीहरूका निम्ति एउटा परीक्षा थियो, तापनि तिमीहरूले मलाई न त बेवास्ता गर्यौ, न तिरस्कार नै गर्यौ; तर तिमीहरूले मलाई परमेश्वरको दूतलाई झैँ अथवा ख्रीष्ट येशूलाई झैँ स्वागत गर्यौ।
Publicidade