25 आदमको आफ्नी पत्नीसित फेरि सहवास भयो; अनि तिनले अर्को छोरो जन्माइन्, र त्यसको नाम यसो भन्दै शेत4:25 शेत जसको अर्थ प्रदान गरियो राखिन्, "कयिनले हाबिललाई मारेपछि परमेश्वरले मलाई त्यसको सट्टामा अर्को छोरो दिनुभयो।"