38 यसकारण फारोले तिनीहरूलाई सोधे, "के परमेश्वरको आत्मा भएका यिनीजस्ता अरू मानिस पाऔँला?"
39 तब फारोले योसेफलाई भने, "परमेश्वरले तिमीलाई यी सबै कुरा प्रकट गरिदिनुभएको कारण तिमीजस्तो विवेकशील र बुद्धिमानी मानिस अरू कोही छैन।

+581 estão orando agora.
Junte-se à corrente de oração.