35 यसकारण आफ्नो आत्मविश्वास नत्याग, जसमा ठूलो प्रतिफल छ।
36 तिमीहरूले स्थिर भइरहनु खाँचो छ; किनकि तिमीहरूले परमेश्वरको इच्छा पूरा गरिसकेपछि उहाँले प्रतिज्ञा गर्नुभएको कुरा प्राप्त गर्नेछौ।