28 यसैकारण हामीले एउटा नहल्लिने राज्य पाउने हुनाले हामी धन्यवादी भई परमेश्वरलाई भक्ति र भयको साथ स्वीकार्य आराधना चढाऔँ; 29 किनकि हाम्रो "परमेश्वर भस्म पार्ने आगो हुनुहुन्छ।"12:29 व्यव 4:24