24 किनकि ख्रीष्ट मानिसद्वारा बनिएको वासस्थानमा प्रवेश गर्नुभएन, जुन साँचो पवित्रस्थानको नक्कल थियो, तर स्वर्गमा प्रवेश गर्नुभयो, त्यसैले अब हाम्रो लागि परमेश्वरको उपस्थितिमा9:24 उपस्थितिमा जसको अर्थ मध्यस्थता गर्नु हुन्छ। देखा पर्नुहुन्छ।
Publicidade