25 "म तिमीहरूलाई सलहले खाइदिएका वर्षहरूको क्षतिपूर्ति दिनेछु—
जुन ठूला सलहहरू र जवान सलहहरूले,
अथवा अरू सलहहरूका हुलहरूले,
अर्थात् मैले तिमीहरूका बीचमा पठाएको ठूला सेनाहरूले खाएका थिए।