15 यूहन्नाले उहाँकै विषयमा गवाही दिए। तिनी यसो भन्दै उच्च सोरले कराए, "उहाँ त्यही व्यक्ति हुनुहुन्छ, जसका विषयमा मैले ‘मपछि आउनुहुने मभन्दा उच्च हुनुहुन्छ; किनकि उहाँ मभन्दा अगिबाटै हुनुहुन्थ्यो’ भनी भनेको थिएँ।"
Publicidade

+581 estão orando agora.
Junte-se à corrente de oração.