37 पिलातसले भने, "त्यसो भए के तिमी राजा नै हौ?"
येशूले भन्नुभयो, "म राजा हुँ भनी तपाईंले ठिकै भन्नुभयो। वास्तवमा म जन्मिएँ, र संसारमा सत्यको साक्षी दिनका लागि आएको हुँ। सत्यताको पक्षमा रहने सबैले मेरा वचन सुन्छन्।"

+581 estão orando agora.
Junte-se à corrente de oração.