15 तिमीहरू मानिसको दृष्टिले न्याय गर्दछौ; तर म कसैको न्याय गर्दिनँ। 16 तर यदि मैले न्याय गरेँ भने मेरो निर्णय सत्य हुन्छ। किनकि म एकलो छैनँ। म मलाई पठाउनुहुने पिताको साथमा छु।
Publicidade