4 त्यस बेला इस्राएलको नेतृत्व4:4 परम्परागत रूपमा न्याय लप्पीदोतकी पत्नी अगमवादिनी दबोराले गरिरहेकी थिइन्। 5 दबोरा एफ्राइमको पहाडी मुलुक रामा र बेथेलको बीचमा खजूरको फेदमा बस्ने गर्दथिन्। इस्राएलीहरू आफ्ना झगडा मिलाउन तिनीकहाँ आउँथे।
Publicidade
न्यायकर्ता 4
Estes versículos te tocaram? Ore agora!
+581 estão orando agora.
Junte-se à corrente de oração.