23 अब येशू आफैँले आफ्नो सेवा सुरु गर्नुहुँदा उहाँ करिब तीस वर्षको हुनुहुन्थ्यो। उहाँ योसेफका छोरा हुनुहुन्छ भनी मानिसहरूले ठानेका थिए।
योसेफ हेलीका छोरा थिए,
38 केनान एनोशका छोरा,
एनोश शेतका छोरा, शेत आदमका छोरा,
अनि आदम परमेश्वरका छोरा3:38 शारीरिक नभई सिर्जना गरिएको कारणले थिए।