61 अझै अर्कोले भन्यो, "प्रभु, म तपाईंलाई पछ्याउनेछु, तर पहिले मलाई गएर मेरा परिवारबाट बिदा लिन दिनुहोस्।"
62 येशूले जवाफ दिनुभयो, "आफ्नो हात हलोमा राखेर पछिल्तिर फर्केर हेर्ने कुनै पनि मानिस परमेश्वरको राज्यको सेवामा योग्य हुँदैन।"

+581 estão orando agora.
Junte-se à corrente de oração.