हप्ताहरूको चाड
15 " ‘शब्बाथ दिनको भोलिपल्ट अर्थात् तिमीहरूले विशेष भेटीको बिटा ल्याएको दिनदेखि पूरा सात हप्ता23:15 अथवा साताहरूका चाड हेर्नुहोस्, प्रस 34:22; लेवी 23:15-22 पछि गएर यो पेन्टिकोस्ट पर्वको नामले चिनिन गयो (प्रेरित 2:1)। वर्तमान समयमा यसलाई शाऊआत वा शाबुओत भनिन्छ। गन्नू।
22 " ‘तिमीहरूले आफ्नो जमिनको फसल कटनी गर्दा जमिनको किनारसम्म नकाट्नू, अथवा आफ्नो कटनीको सिलाबाला नबटुल्नू। ती गरिबहरू र परदेशीहरूका निम्ति छोडिदिनू। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।’ "