44 उहाँ मरिसक्नुभएको सुनेर पिलातस छक्क परे। सेनापतिलाई बोलाएर तिनले उसलाई येशू मर्नुभएको हो कि होइन भनेर सोधे। 45 जब सेनापतिबाट तिनलाई यो कुरा पक्का भयो, तिनले उहाँको शरीर योसेफलाई लाने अनुमति दिए।
Publicidade

+581 estão orando agora.
Junte-se à corrente de oração.