28 येशू भित्र पस्नुभएपछि उहाँका चेलाहरूले उहाँलाई गुप्तमा सोधे, "हामीले किन त्यसलाई निकाल्न सकेनौँ?"
29 उहाँले जवाफ दिनुभयो, "यस्तो किसिमको चाहिँ प्रार्थनाद्वारा मात्र निस्कन सक्छ।"9:29 केही पा.लि.हरूमा उपवास र प्रार्थनाद्वारा