48 त्यस विश्वासघातीले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो: "म जसलाई म्वाइँ खान्छु, तिनी नै ती मानिस हुन्; तिनैलाई पक्रनू।" 49 यहूदा तुरुन्तै येशूकहाँ गयो, र "गुरुज्यू, अभिवादन!" भनेर उहाँलाई म्वाइँ खायो।
Publicidade

+581 estão orando agora.
Junte-se à corrente de oração.