येशूको बप्तिस्मा
13 त्यसपछि येशू गालीलबाट यूहन्नाद्वारा बप्तिस्मा लिन यर्दन नदीमा आउनुभयो।
17 अनि स्वर्गबाट यस्तो आवाज आएको सुनियो, "यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु; यिनीसित म अति प्रसन्न छु।"