Publicidade

Naum 1

15 हेर, पर्वतहरूमाथि सुसमाचार ल्याउने

एउटा मानिसका पाउहरू,

जसले शान्तिको प्रचार गर्दछ!

हे यहूदा, तेरा चाडहरू मना,

र आफ्ना भाकलहरू पूरा गर्।

दुष्‍टहरूले तँलाई फेरि कहिल्यै आक्रमण गर्नेछैनन्;

तिनीहरू पूर्ण रूपमा सर्वनाश हुनेछन्।

Veja também

Publicidade
Naum
Ver todos os capítulos de Naum
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-22_10-02-25-