9 किनकि आज्ञाहरूले भन्छ: "व्यभिचार नगर्नू," "मानव हत्या नगर्नू," "चोरी नगर्नू," "लोभ नगर्नू,"13:9 प्रस 20:13-15, 17; व्यव 5:17-19, 21 र अरू जस्तोसुकै आज्ञाहरू भए तापनि सारांशचाहिँ यही एउटा आज्ञाले समेटिन्छ, "तिम्रो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर।"13:9 लेवी 19:18
Publicidade