5 तिनीहरूका घरमा भेला हुने मण्डलीलाई पनि अभिवादन छ।
इपेनितस मेरो प्रिय मित्र, जो एशियामा16:5 एशियाको प्रान्त वा राज्य प्राचीन रोमी साम्राज्यका केही सहरहरू मिलेर बनेको थियो, जुन आधुनिक टर्कीको पश्चिमी भागमा अवस्थित थियो। प्रभु ख्रीष्टमा आउने पहिलो विश्वासी थिए, उनलाई पनि अभिवादन भनिदेओ।