24 हाय, म कस्तो दुःखी मानिस! मलाई यस मृत्युको शरीरबाट कसले स्वतन्त्र गराउने? 25 परमेश्वरलाई धन्यवाद होस्। हाम्रा प्रभु येशू ख्रीष्टले मलाई स्वतन्त्र गराउनुहुन्छ!
यसकारण म स्वयम् मेरो मनमा परमेश्वरको व्यवस्थाको सेवक हुँ, तर मेरो शारीरिक स्वभावमा पापको व्यवस्थाको सेवक हुँ।