9 गरिबी अवस्थाका विश्वासीहरूले परमेश्वरले दिनुभएको आफ्नो उच्च पदमा गर्व गरून्, 10 तर धनीले चाहिँ आफू होच्याइएकोमा गर्व गरून्; किनकि तिनीहरू त घाँसको फूलझैँ ओइलाएर जानेछन्।