7 यसकारण हाम्रा प्रभु येशू ख्रीष्ट प्रकट हुनलाई तिमीहरूले उत्सुकतासाथ प्रतीक्षा गरिरहँदा, तिमीहरूलाई कुनै आत्मिक वरदानको कमी हुनेछैन। 8 उहाँले तिमीहरूलाई अन्त्यसम्म बलवान् बनाई राख्नुहुनेछ, ताकि तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्टको दिनमा1:8 भन्नाले पुनरागमन जनाउँछ। निर्दोष ठहरिन सक।
Publicidade