ख्रीष्टको बारेमा यूहन्नाको दर्शन
9 म यूहन्ना, तिमीहरूका भाइ, येशूमा भएका हाम्रा कष्टमा, राज्यमा र धीरजपूर्वक लागिपर्ने सहकर्मी हुँ; परमेश्वरको वचन र येशूको गवाहीको कारण म पत्मोस टापुमा थिएँ।