4 हे प्रभु, तपाईंको डर कसले मान्दैन?
अनि तपाईंको नामको महिमा कसले गर्दैन र?
किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ।
सबै राष्ट्रहरू आएर तपाईंको सामु
दण्डवत् गर्नेछन्;
किनकि तपाईंका धार्मिक कामहरू प्रकट भएका छन्।"15:4 भजन 111:2, 3; व्यव 32:4; यर्मिया 10:7; भजन 86:9; 98:2