11 "हाम्रा प्रभु र परमेश्वर,
तपाईं महिमा, आदर र शक्ति ग्रहण गर्ने योग्यका हुनुहुन्छ;
किनकि तपाईंले सबै थोक सृष्टि गर्नुभयो;
अनि तपाईंको इच्छाद्वारा नै ती सृष्टि गरिए;
अनि ती अस्तित्वमा आए।"
11 "हाम्रा प्रभु र परमेश्वर,
तपाईं महिमा, आदर र शक्ति ग्रहण गर्ने योग्यका हुनुहुन्छ;
किनकि तपाईंले सबै थोक सृष्टि गर्नुभयो;
अनि तपाईंको इच्छाद्वारा नै ती सृष्टि गरिए;
अनि ती अस्तित्वमा आए।"