2 तिनी परमेश्वरका भक्ति गर्ने मानिस थिए। तिनी र तिनका सारा परिवारले परमेश्वरको डर मान्थे। तिनले उदारताका साथ मानिसहरूलाई दान दिन्थे र परमेश्वरलाई निरन्तर प्रार्थना गर्नेगर्थे।