मानवीय नियमबाट छुटकारा
16 यसकारण तिमीहरूलाई कसैले खाने वा पिउने वा धार्मिक उत्सवको विषयमा, औँसी वा शब्बाथ दिन मनाउने कुरामा दोष नदियोस्। 17 यिनीहरू त आउनेवाला कुराहरूका छाया मात्र हुन्, तर वास्तविकता चाहिँ ख्रीष्टमा पाइन्छ।

+581 estão orando agora.
Junte-se à corrente de oração.