2 उहाँले मलाई आफ्ना ओठका चुम्बनहरूले चुम्बन गरून्—
किनकि तपाईंको प्रेम दाखमद्यभन्दा ज्यादा आनन्दमय छ।
3 तपाईंका अत्तरहरूका सुबास्ना सुगन्धित छ;
अत्तर खन्याइएको बास्नाजस्तै तपाईंको नाम सुगन्धित छ।
यसैकारण कन्याहरूले तपाईंलाई प्रेम गर्छन् भनेर अचम्म मान्नुपर्दैन!