6 मलाई तपाईंका हृदयमा छापझैँ राख्नुहोस्,
तपाईंका पाखुरामा छापझैँ लगाउनुहोस्;
किनकि प्रेम मृत्युसमान प्रबल हुँदछ;
यसको तिर्सना चिहानझैँ कठोर हुन्छ।
यो दन्कने आगोसमान दन्कन्छ,
यो शक्तिशाली ज्वाला8:6 अथवा याहवेको ज्वालाजस्तै जस्तै हुन्छ।