2 त्यस बेला म, दानिएलले तीन हप्तासम्म शोक गरिरहेँ। 3 मैले कुनै पनि मिठो भोजन खाइनँ; मासु अथवा दाखमद्य मेरो मुखमा परेन; अनि मैले तीन हप्ता नबितेसम्म कुनै पनि तेल प्रयोग गरिनँ।