21 उहाँले समय र ऋतुहरू परिवर्तन गर्नुहुन्छ;
उहाँले राजाहरूलाई अधिकार दिएर खडा गर्नुहुन्छ
र तिनीहरूबाट अधिकार खोसेर हटाउनु पनि हुन्छ।
उहाँले बुद्धिमान्हरूलाई बुद्धि दिनुहुन्छ,
र समझशक्ति भएकाहरूलाई ज्ञान दिनुहुन्छ।

+581 estão orando agora.
Junte-se à corrente de oração.