4 यस कुराले ती प्रशासकहरू र राज्यपालहरूले दानिएलको विरुद्धमा सरकारी मामिलाहरूमा तिनलाई अभियोग लगाउने प्रयास गरे, तर तिनीहरूले त्यसो गर्न सकेनन्। तिनीहरूले तिनमा कुनै भ्रष्टाचार भेट्टाउन सकेनन्; किनकि तिनी विश्वासयोग्य थिए। तिनमा न त कुनै भ्रष्टता थियो, न त लापर्बाही थियो।