4 उहाँ चट्टान हुनुहुन्छ; उहाँका कामहरू सिद्ध छन्,
र उहाँका सबै मार्गहरू न्यायपूर्ण छन्।
उहाँ विश्वासयोग्य परमेश्वर, जसले भूल गर्नुहुन्न;
उहाँ सोझा र न्यायपूर्ण हुनुहुन्छ।
4 उहाँ चट्टान हुनुहुन्छ; उहाँका कामहरू सिद्ध छन्,
र उहाँका सबै मार्गहरू न्यायपूर्ण छन्।
उहाँ विश्वासयोग्य परमेश्वर, जसले भूल गर्नुहुन्न;
उहाँ सोझा र न्यायपूर्ण हुनुहुन्छ।