10 तिमीहरू होरेब पर्वतमा याहवेह तिमीहरूका परमेश्वरको सामु खडा भएको दिन नबिर्सनू; जुन दिन उहाँले मलाई यसरी भन्नुभएको थियो, "समुदायलाई मेरो कुरा सुन्न मेरो सामु भेला गर्; ताकि तिनीहरू यस देशमा बाँचुन्जेल मेरो आदर गर्न सिकून्। अनि तिनीहरूले आफ्ना भावी सन्तानहरूलाई पनि सिकाऊन्।"
Publicidade