11 जब मैले मेरा हातहरूद्वारा गरिएका सबै कामहरू
र मैले गरेका सबै परिश्रमका उपलब्धीहरूलाई विचार गरेँ;
ती सबै कुराहरू अर्थहीन थिए। ती सबै कुराहरू बतासलाई खेदेको जस्तो मात्र रहेछ;
सूर्यमुनि केही कुरो फाइदाको रहेनछ।

+581 estão orando agora.
Junte-se à corrente de oração.