2 सबैको गन्तव्य समान हुन्छ—धर्मी र अधर्मी, असल र खराब,9:2 केही प्राचीन पा.लि.हरूमा यो शब्द पाइँदैन। औपचारिक रूपमा शुद्ध र अशुद्ध; बलिदान चढाउने र नचढाउने सबैको।
जस्तो असल मानिसमाथि जे आइपर्छ,
त्यस्तै पापीमाथि पनि त्यही नै आइपर्छ;
शपथ खानेहरूमाथि जस्तो हुन्छ;
त्यस्तै शपथ खान डराउने मानिसहरूमाथि पनि समान गन्तव्य हुन्छ।