Pular para o conteúdo
Publicidade

प्रस्थान 25:10,16-18,21

सन्दुक

10 "तिनीहरूले बबुल काठको साढे दुई क्यूबिट लामो, साढे एक क्यूबिट चौडा र साढे एक क्यूबिट25:10 लगभग 45 इन्च लामो, 27 इन्च चौडा र 27 इन्च अग्लो अग्लो सन्दुक बनाऊन्। 16 त्यस सन्दुकभित्र मैले तँलाई दिने साक्षी पाटी राख्नू।

17 "तैँले निखुर सुनको साढे दुई क्यूबिट लामो र साढे एक क्यूबिट चौडा एउटा पाप समाधान-स्थान25:17 केही अनुवादहरूमा कृपा-आसन बनाउनू। 18 त्यसपछि पाप समाधान-स्थानको किनारहरूमा पिटिएको सुनका दुई वटा करूबहरू25:18 सामान्यतया परमेश्‍वरका स्वर्गदूतहरू बराबर मानिन्थ्यो, तर कुन प्रकारको पखेटा भएको प्राणी हो भनी हामी यकिनका साथ भन्‍न सक्दैनौँ। बनाउनू। 21 त्यस पाप समाधान-स्थानलाई सन्दुकको माथिपट्टि राख्नू; अनि मैले तँलाई दिने साक्षी पाटी त्यसभित्र राख्नू।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.