Pular para o conteúdo
Publicidade

प्रस्थान 25:31,37,39

सामदान

31 "तैँले निखुर सुनको एउटा सामदान बनाउनू; घनले पिटेर त्यसको आधार र डण्डा बनाउनू; त्यसका फूलजस्ता कचौराहरू, कोपिलाहरू र फूलहरू त्यससित एउटै टुक्राबाट बनाउनू।

37 "तब त्यसका सात वटा दियाहरू बनाउनू र त्यसको नजिक ठाउँमा उज्यालो देखियोस् भनेर तिनलाई त्यसमाथि राख्नू। 39 सामदान र त्यसका सबै पात्रहरू एक टालेन्ट25:39 अथवा 34 किलो निखुर सुनको बनाउनू।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.