5 अनि मोशालाई भने, "याहवेहले आज्ञा गर्नुभएको भन्दा धेरै सरसामानहरू मानिसहरूले ल्याएका छन्।"
6 त्यसपछि मोशाले आदेश गरे, र छाउनीभरि नै सन्देश पठाए: "अब कुनै पुरुष वा स्त्रीले पवित्रस्थानको भेटीका लागि अरू केही नल्याउनू।" यसकारण मानिसहरूले अरू भेटी ल्याउन छोडे। 7 किनकि तिनीहरूले ल्याएका भेटीहरू सबै काम सम्पन्न गर्न चाहिएभन्दा धेरै भयो।