समागम पालको स्थापना
1 तब याहवेहले मोशालाई भन्नुभयो: 2 "महिनाको पहिलो दिन समागम पालको भेट हुने पाल खडा गर्नू। 3 त्यसमा करारको सन्दुक राखेर त्यसलाई पर्दाले ढाक्नू।