27 जसरी मानिसले एकपल्ट मर्नु निश्चित छ, र त्यसपछि न्यायको सामना गर्नुपर्छ; 28 त्यसरी नै ख्रीष्ट पनि धेरैको पाप उठाइलैजान एकैपल्ट बलिदान हुनुभयो; अनि दोस्रोपल्ट देखा पर्नुहुँदा पाप बोक्न होइन, तर उहाँको प्रतीक्षा गर्नेहरूलाई मुक्ति ल्याउन आउनुहुनेछ।
Publicidade