17 उहाँले तेस्रोपल्ट तिनलाई भन्नुभयो, "ए यूहन्नाका छोरा सिमोन, के तिमी मलाई साँच्चै प्रेम गर्छौ?"
येशूले तेस्रोपल्ट "के तिमी मलाई प्रेम गर्दछौ?" भनी सोध्नुभएकोमा पत्रुस दुःखित भए। उनले भने, "प्रभु! तपाईं सबै कुरा जान्नुहुन्छ। तपाईंलाई थाहा छ, म तपाईंलाई प्रेम गर्छु।"
येशूले भन्नुभयो, "मेरा भेडाहरूलाई खुवाऊ।