33 तर एक जना सामरी10:33 जसलाई यहूदीहरूले अछुत झैँ मान्दथे। यात्रा गर्दागर्दै त्यो मानिस भएको ठाउँमा आइपुग्यो। त्यसलाई देखेर त्यस सामरीको मन दयाले भरियो।