31 किनकि प्रभुले
मानिसलाई सधैँभरिको निम्ति कहिल्यै पनि त्याग्नुहुनेछैन।
32 उहाँले दुःख दिनुभए तापनि उहाँले कृपा देखाउनुहुन्छ;
किनकि उहाँको अटुट प्रेम अति महान् छ।
33 किनकि उहाँले स्वइच्छाले
कसैमाथि पनि दुःख वा कष्ट दिनुहुन्न।