बप्तिस्मा दिने यूहन्नाले बाटो तयार पारेका
1 ती दिनहरूमा यहूदियाको उजाडस्थानमा बप्तिस्मा दिने यूहन्ना प्रचार गर्दै यसो भन्दै आए, 2 "पश्चात्ताप गर; किनकि स्वर्गको राज्य नजिकै आएको छ।"