15 किनभने तिमीहरूलाई फेरि डरमा डोर्याउने दासत्वको आत्मा तिमीहरूले पाएका छैनौ; तर तिमीहरूले धर्मपुत्र हुने8:15 ग्रीक शब्द धर्मपुत्र हुने ले रोमी संस्कृतिमा, प्राकृतिक रूपमा जन्मेको पुत्र बराबर अधिकार पाउँदथ्यो। आत्मा पाएका छौ, जसद्वारा हामी परमेश्वरलाई "अब्बा,8:15 यो शब्दले आरामाईक भाषामा पिता लाई जनाउँछ। पिता" भनी पुकार्दछौँ। 16 परमेश्वरका आत्मा आफैँले हाम्रो आत्मासँग हामी परमेश्वरका सन्तान हौँ भनी गवाही दिनुहुन्छ।
Publicidade