नयाँ शरीरको प्रतीक्षा
1 अब हामी जान्दछौँ, कि हामी बस्ने पृथ्वीको यो डेरा भत्किगएपछि हाम्रा लागि स्वर्गमा अनन्तसम्म रहिरहने घर छ, जुन मानिसहरूका हातले बनाइएको होइन, तर परमेश्वरबाट बनाइएको हो।